|

काठमाडाैं : सल्यान जिल्लामा १६ प्रतिशत मत खसेकाे छ। बिहान ७ बजेदेखि सुरु भएकाे मतदानमा मध्यान्न १२ बजेसम्ममा १६ प्रतिशत मत खसेकाे हाे। 

सल्यानमा १ लाख ५७ हजार ७ सय १ मतदाता रहेकाेमा २५ हजार ४ सय ५१ मत मात्र खसेकाे हाे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.