|

धनकुटा :  धनकुटा नगरपालिका ९ बेलाहारामा शंकास्पद वस्तु फेला परेको छ। बेलाहारामा रहेका प्रहरी चौकी भन्दा डेढ किलोमिटर उत्तरमा शंकास्पद वस्तु फेला परेको हो। 

जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी लक्ष्मी राज अधिकारीले शंकास्पद वस्तु फेला परेको र नेपाली सेनाको डिस्पोजल टोली गएको जानकारी दिए। उनका अनुसार शंकास्पद वस्तु बम नै हो या तर्साउन राखिएको वस्तु मात्रै हो भन्ने एकिन भएको छैन।
 ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.