|

सर्लाही : सर्लाहीको क्षेत्र नम्बर ३ प्रतिनिधि सभा निर्वाचन क्षेत्रको मतगणना कार्य अहिले १२ : ३० बजेबाट हरिवनमा सुरु भएको छ।

यतिखेर चक्रघट्टा गाउँपालिकाबाट मतगणना सुरु भएको हो। 

प्रदेश सभा सदस्यतर्फको मतगणना भने केही बेरपछि मात्र सुरु गरिने निर्वाचन अधिकृत वशिष्ठ घिमिरेले जानकारी दिए।

अन्य क्षेत्रको भने सर्वदलीय बैठक चलिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.