|
फाइल तस्बिर

दाङ : दाङको क्षेत्र नम्बर ३ मा नेकपा एमालेले अग्रता कायम राखेको छ।

प्रतिनिधि सभा सदस्यको ३०६ मतगणना हुँदा नेकपा एमालेका उम्मेदवारले कोमल वलीले १२८ मत ल्याएका छन्।

त्यस्तै,दोस्रोमा नेपाली कांग्रेसका उम्मेदवार दिपक गिरीले ११३ मत ल्याएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले ३९ मत ल्याएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.