|

काठमाडौं : माग सुनुवाइ नभएको भन्दै चुरे तथा वन जंगल संरक्षण अभियानले आइतबार राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको कार्यालय घेराउ गरेका छन।

३ दिनदेखि माइतीघरमा शान्तिपूर्ण धर्ना बसिरहेको उनीहरू सरकारले आफ्ना मागप्रति बेवास्ता गरेको भन्दै आज कार्यालय घेराउ तथा ज्ञापन पत्र बुझाएका छन।

चुरे पहाड दोहन, उत्खनन् र वन जंगल फडानीले समस्यामा परेको भन्दै मधेशका विभिन्न जिल्लाबाट २३ जनाको टोली २५ दिन पैदल हिँडेर बिहीबार काठमाडौं आइपुगेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.