|

 स्याङ्जा :  स्याङ्जा २  चापाकोट नगरपालिकाका विभिन्न बुथमा फर्जी मत खसालेको भन्दै  मतगणना अन्योलमा परेको छ। नेकपा एमालेका  केन्द्रीय  सचिव तथा उमेद्धवार  पद्मा अर्यालले फर्जि मत परेको भन्दै  पुनः मतदान गर्न  माग गरेक छन्। 


आइतबार भएको निर्वाचनको मतगणना आउन सकेको छैन। कहिले मतगणना हुन्छ भन्ने यकिन हुन सकेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.