|

इलाम : इलाम क्षेत्र १ मा झलनाथ खनालविरुद्ध नेकपा एमालेका महेश बस्नेतले अग्रता लिएका छन्।

प्रारम्भिक मत परिणाम सार्वजनिक हुँदा बस्नेतले १ हजार २५८ मत प्राप्त गरेका छन्। खनालले १ हजार ४१ मत प्राप्त गरे।

मंगोल नेशनल अर्गनाइजेशनका बुद्धलाल मेचेले १९६, राष्ट्रिय प्रजातन्त्र पार्टीका तोयानाथ सापकोटाले ३५, जनता समाजवादीका कमलकुमार राईले २० मत पाएका छन्।

अन्य उम्मेदवारले दोहाेरो अंक छोएका छैनन्। कांग्रेस विपीका गणेशप्रसाद पौडेल ८ मत, राष्ट्रिय जनमुक्ति पार्टीका पदमबहादुर लिम्बु ४, संघीय लिम्बुवान राष्ट्रिय मञ्चका जीतकुमार मुखियाले २ मत पाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.