|

डडेल्धुरा : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका डडेल्धुराका प्रतिनिधिसभा उम्मेदवार शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन्।

चार हजार ७४ मत गणना गर्दा प्रधानमन्त्री देउवाले १९ सय ८५ मत पाएका छन्। उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पछ्याउँदै छन्। ढकालले एक हजार ७३ पाएका छन्।

नेपाली कांग्रेस वीपीका उम्मेदवार कर्णबहादुर मल्लले ७ सय १३ मत ल्याएका छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.