|

डडेल्धुरा : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका डडेल्धुराका प्रतिनिधिसभा उम्मेदवार शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन्।

चार हजार ७ सय ७३ मत गन्दा देउवाले २२ सय ८० मत पाएका छन्। उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पछ्याउँदै छन्। ढकालले १२ सय ३० पाएका छन्।

नेपाली कांग्रेस वीपीका उम्मेदवार कर्णबहादुर मल्लले ८ सय १० मत ल्याएका छन्। ३ सय ९ मत बदर भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.