|

काठमाडौं : काठमाडौं क्षेत्र नम्बर ३ प्रदेश ‘क’ बाट नेपाली कांग्रेसका उम्मेदवार छिरिङ लामा विजयी भएका छन्। उनले ४ हजार ५५८ मत पाएर विजय हासिल गरेका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका चन्द्रमान लामाले ३ हजार ४१५ मत पाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.