|

जाजरकाेट : जाजरकाेट प्रदेश सभा निर्वाचनमा कांग्रेसले अग्रता लिएकाे छ। प्रदेश १ र २ दुवैमा एमालेलाई पछि पार्दै कांग्रेसले अग्रता लिएकाे हाे। 

प्रदेश १ नेपाली कांग्रेसका वेदराज सिंह ४७४५  पहिलाे स्थानमा छन् भने दाेस्राे स्थानमा रहेका एमालेका डम्बर सिंहकाे २६६१ मत रहेकाे छ। त्यस्तै प्रदेशसभा २ मा कांग्रेसका विक्रम शाहले चार हजार ८४८ मत ल्याउँदा एमालेका खिमबहादुर शाहीले ३३६८ मत ल्याएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.