|

 काठमाडौं ; नवलपरासी १ मा कांग्रेसका विनोद चौधरी र जनता प्रगतिशील पार्टीका उम्मेदवार  हृदयेश त्रिपाठीलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्रसेन ठकुरीले अग्रता लिएका छन्।

उनले ३९५९ मत ल्याएका छन्। यहाँ नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी पछि परेका छन्। चौधरीले अहिलेसम्म ३८५० मत ल्याएका छन्।

जनता प्रगतिशील पार्टीका उम्मेदवार हृदयेश त्रिपाठी तेस्रोमा छन्।  त्रिपाठीले २९४१ मत ल्याएका छन्। नेकपा एमालेले यहाँ त्रिपाठीलाई सहयोग गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.