|

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा काठमाडौं–४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। महामन्त्री थापा २१ हजार ३०२ मतसहित विजयी भएका हुन्। 

उनले नेकपा एमालेका डा. राजन भट्टराईलाई पराजित गरेका छन्। भट्टराईले १३ हजार ८५५ मत पाएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.