|

मोरङ : मोरङ क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा तर्फ माओवादी केन्द्रका उम्मेदवार अमनलाल मोदीको अग्रता कायमै छ। एमाले उम्मेदवार विनोद ढकाललाई पछि पार्दै  अग्रता लिएका हुन्

 पछिल्लो मत परिणामअनुसार  अमनलाल मोदीले ७ हजार १ सय ९६ मत ल्याएका छन् भने  एमाले उम्मेदवार विनोद ढकालले ४ हजार ९ सय ६७ मत ल्याएका  छन्।  यी दुई उम्मेदवार बीचको मतान्तर २ हजार २ सय २९  रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.