|

चितवन :   चितवन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकालले अग्रता लिएका छन्। १७ हजार ७ सय १७ 
 मत गणना हुँदा ढकालले ६ हजार ३ सय २७ मत प्राप्त गरेका छन्। 

नेपाली काग्रेशका उमेद्वार डा.विश्वनाथ पौडेलले  ४ हजार ८ सय ८५ र नेकपा एमालेका  सुरेन्द्र पाण्डेले ४ हजार ८ सय ३७ मत प्राप्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.