|

काठमाडौं : भोजपुरमा नेकपा माओवादीका प्रतिनिधिसभा उम्मेदवार सुदन किरातीले अग्रता कायमै राखेका छन्। चार हजार ७ सय ७५ मतगणना हुँदा किरातीले २३ सय १७ मत प्राप्त गरेका छन्।

उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार शेरधन राईले १४ सय ४५ मत ल्याएर पछ्याउँदै छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.