|

मकवानपुर :  सत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुर–१ को उम्मेदवार नेपाली कांग्रेसको केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाको अग्रता कायम रहेको छ।  १५ हजार १ सय ५३  मत गन्दा   डिनाले ६ हजार ९ सय ५२ मत प्राप्त गरेकी हुन्। 

त्यस्तैगरी, नेकपा एमालेका उम्मेदवार कमल थापाले ४ हजार ७ सय ९६ त्यएका छन् । भने राप्रपा नेपालका दीपक सिंह १ हजार ८ सय ३ मत ल्याएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.