|

इलाम : इलाम क्षेत्र नं. १ मा झलनाथ खनालविरुद्ध नेकपा एमालेका महेश बस्नेतले मतान्तर बढाउँदै लगेका छन्। 

पछिल्लो परिणामअनुसार बस्नेतले ८०५६ मत पाउँदा खनालले ३ हजार ७८८ मत पाएका छन्।  ६८४९ मत पाएका छन्। उनीहरूबीचको मतान्तर १२०७ रहेको छ।

अहिले तीव्र गतिमा मतगणना जारी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.