|

विराटनगर : मोरङ क्षेत्र  ५ मा सत्ता गठबन्धनका उम्मेदवार नेकपा माआवोदी केन्द्रका शिवकुमार मण्डललाई पछि पार्दै स्वतन्त्र उम्मेदवार  योगेन्द्र मण्डलले अग्रता कायमै राखेका छन्। 

हालसम्मको मत परिणाम अनुसार  मण्डलले ६ हजार २ सय ८१ मत प्राप्त गर्दा  माओवादी केन्द्रका  मण्डलले  ४ हजार  २ सय ९४ मत ल्याएका छन्। यता  जसपका राजकुमार यादवले  ३ सय २७ मत प्राप्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.