|

दाङ : दाङ क्षेत्र नम्बर १ मा गठबन्धनबाट उमेद्वार बनेका मेटमणी चौधरीले अग्रता लिएका छन्। ६ हजार १ सय ७३ मत गणना हुदा चौधरीले २ हजार ३ सय १३ मत ल्याएर अग्र स्थानमा रहेका हुन्।

त्यस्तैगरी नेकपा एमालेका उमेद्वार रहेकी शान्ता चौधरी १ हजार ५ सय ३३ मत ल्याएकि छिन्। त्यस्तैगरी राष्ट्रिय स्वतन्त्र पाटीका उमेद्वार देबराज पाठकले १ हजार २ सय ५४ मत ल्याएका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.