|

काठमाडौं : ओखलढुंगामा नेपाली कांग्रेसले नै निरन्तर प्रतिनिधिसभा र प्रदेशसभामा मतान्तर अगाडि बढाउँदै गएको छ। कांग्रेसका प्रतिनिधिसभा  ​उम्मेदवार रामहरि खतिवडाले अहिले सम्म अग्रता कायमै राखेका छन्। 

पछिल्लो मतपरिणाम अनुसार खतिवडाले ६ हजार चार सय ८४ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार यज्ञराज सुनुवारले ६ हजार  एक सय ५१ मत ल्याएर पछ्याउँदै छ। 

प्रदेशतर्फ कांग्रेसका उम्मेदवार प्रदिपकुमार सुनुवारले १० हजार ९ सय ९० मत ल्याएका छन् भने एमालेका उम्मेदवार अम्बिरबाबु गुरूङले ९ हजार चार सय ९० मत ल्याएर पछ्याउँदै छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.