|

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभामा खाता खोलेको छ। बाँके २ बाट धवल शमशेर जबरा विजयी भएसँगै राप्रपाले पहिलो खाता खोलेको हो। 

राणा २९ हजार ५७७ मतसहित निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी, नेपालका मोहम्मद इश्तियाक राईले २३ हजार ५२० मतसहित पराजित भएका छन्। 

सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका सुदीप नरसिंह राणा ४ हजार ४०३ मतसहित तेस्रो भएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.