|

 ललितपुर : ललितपुर क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धन भन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. तोसिमा कार्कीले दोब्बर मतले अग्रता कायम राखेका छन्।

४८ हजार ६ सय ८६ मत गणना हुँदा कार्कीले २४ हजार चार सय ६७ मत ल्याएकी छिन्। नेकपा एमालेका अमृत खड्काले १० हजार ९ सय ५४ मत पाएका छन्।

नेकपा माओवादी केन्द्रकी पम्फा भुसालले ७ हजार पाँच सय ५७ मत ल्याएका छन्। अब १३ हजार मात्रै मत गणना हुन बाँकी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.