|

दाङ : दाङ क्षेत्र नं. २ मा नौ हजार ३३७ मत गन्न बाँकी रहँदा नेकपा माओवादी केन्द्रकी रेखा शर्मा ३१७ मतान्तरले अगाडि छिन्।

७० हजार १०९ मतगणना हुँदा शर्माले २४ हजार ७२ मत ल्याएकी हुन्। प्रतिद्वन्द्वी एमालेका शंकर पोखरेलले २३ हजार ७५५ मत प्राप्त गरेका छन्।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारीले १४ हजार ७११ मत पाएका छन्। यहाँ ७९ हजार ४४६ मत खसेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.