|

काठमाडौं :  एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रौतहट क्षेत्र नम्बर १ बाट निर्वाचित भएका छन्। उनले ३३ हजार ५ सय २२ मत प्राप्त गरेको रौतहट १ का प्रमुख निर्वाचन अधिकृत मात्रिका मरासिनीले जानकारी दिए। 

उनका प्रतिस्पर्धी एमालेका अजय गुप्ताले २६ हजार ९ सय २२ मत पाए भने तेस्रो भएका जनमत पार्टीका राजेन्द्रप्रसाद साहले १४११ मत प्राप्त गरे।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.