|

काभ्रे : काभ्रे प्रतिनिधि सभा २ मा नेकपा एमालेका उम्मेदवार गोकुलप्रसाद बास्कोटाले मतान्तर बढाउँदै गएका छन्।

पछिल्लो मतपरिणाम अनुसार उनले २४ हजार ७३१ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईले २३ हजार ६८५ मत ल्याएर पछ्याउँदै छन्। उनीहरूकाे मतान्तर १ हजार ४६ मत छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दिनेश हुमागाईले ६ हजार ६१० मत ल्याएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.