|

काठमाडौं : धनुषा क्षेत्र नम्बर ३ बाट नेकपा एमालेकी जुलीकुमारी महतो निर्वाचित भएकी छन्।  

महतो सत्ता गठबन्धन लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका उम्ममेदवार अनिलकुमार झालाई ९ हजार ६६९ मत अन्तरले पराजित गर्दै महतो विजयी भएकी हुन्।

जुलीले ३३ हजार ३५५ मत प्राप्त गर्दाअनिलले २३ हजार ६८६ पाए। एमालेले यो क्षेत्रमा एकल प्रतिस्पर्धा गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.