|

पाल्पा : पाल्पा  क्षेत्र न‌ं. १ को प्रदेश २ मा नेकपा एमालेका खेमबहादुर सारू निर्वाचित भएका छन्।

उनी नेपाली कांग्रेसका शंकर खनालसँग चार हजार ७९१ मतान्तरले विजयी भएका हुन्। सारूले १४ हजार २९६ मत प्राप्त गरे।

खनालले ९ हजार ५०५ मत पाए। यस्तै मंगोल नेसनल अर्गनाइजेसनका लालबहादुर दर्लामीले २ हजार १८६ मत ल्याए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.