|

इलाम : इलाम क्षेत्र २ मा नेकपा एमालेका प्रतिनिधिसभा उम्मेदवार सुवासचन्द्र नेम्वाङकाे अग्रता साँघुरिँदै गएको छ। हालसम्म कुल मत एमालेका उम्मेदवार नेम्वाङले २७ हजार ८ सय १९ मत पाएका छन् भने खड्काले २७ हजार ६ सय ८६ मत पाएका छन्।

क्षेत्र २ अन्तर्गत इलाम नगरपालिका–४ को मत गणना गर्दा नेपाली कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्का ले ८ सय १९ मत ल्याएका छन्।

नेम्वाङले ५ सय ६३ मत पाएका छन्।  उनीहरुबीचमा मतान्तर १ सय ३३ मत मात्रै छ। यसअघि नेम्वाङले २ हजार मतसम्म ल्याएर अगाडि भएका थिए। अब नगरपालिकाको वडा १, २ र ३ को मतगणना गर्न बाँकी छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.