|

काठमाडौं :  दोलखामा पुनः मतदान सुरु भएको छ।

मतदान बिहीबार बिहान ७ बजेदेखि सुरु भएको हो र साँझ ५ बजेसम्म सञ्चालन हुनेछ।

१० मतदान केन्द्रमा मतदान सुरु भएको हो। जहाँ कुल ८ हजार ५१४ मतदाता रहेका छन्।

वैत्यश्वर गाउँपालिका–६ का वैत्यश्वर माध्यमिक विद्याल मतदान केन्द्रको क, ख, ग, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका क र ख, तामाकोसी गाउँपालिका–३ हेल्थपोस्ट भवन क र ख, वडा नं ३ को कालीढुंगा मावि क, ख, ग मा मतदान भइरहेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.