|

काठमाडौं :  स्याङ्जा क्षेत्र नम्बर २ नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरूङले अग्रता अझ फराकिलो बनाउँदै लगेका छन्।   

मतगणनाको पछिल्लो परिणामअनुसार कांग्रेसका गुरूङले ६६९८ मतका साथ अग्रस्थानमा छन्। उनको निकटतम् प्रतिस्पर्धी एमालेकी पद्मा अर्याल ५००३ मतका साथ दोस्रो स्थानमा छिन्। त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चुनाव चिन्हका टीकाराज गुरुङले २००४ मत पाएका छन्।

विवादका कारण रोकिएको स्याङ्जा क्षेत्र नम्बर २ को मतगणना बुधबार रातिदेखि शुरु भएको छ। यस क्षेत्रमा कुल ७० हजार १९१ मत खसेको बताइएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.