|

सर्लाही : प्रथम गजेन्द्रनारायण सिंह स्मृति सर्लाही पत्रकारिता पुरस्कार पत्रकार जनार्जन खत्रीलाई प्रदान गरिएको छ।

आज लालबन्दी नगरपालिकास्थित पत्थरकोटमा सम्पन्न नेपाल पत्रकार महासंघ सर्लाहीको ११ औँ वार्षिक साधारणसभामा खत्रीलाई सम्मानपत्रसहित १५ हजार ५५५ रुपैयाँ नगद राशिको पत्रकारिता पुरस्कार प्रदान गरियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.