|

काठमाडौँ : एसिया रग्बी यु-१८ सेभेन्सअन्तर्गत नेपाली पुरुष टोलीले दोस्रो जित निकालेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी प्रतियोगितामा नेपालले बंगलादेशलाई ७१-० ले हराएको हो। यसअघि नेपालले भारतलाई १२-१० अन्तरले हराएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.