|

काठमाडौं : जनता समाजवादी पार्टी सरकारमा सहभागी हुने भएको छ। अध्यक्ष उपेन्द्र यादव सरकारमा सहभागी हुने निष्कर्षसहित शीतल निवास पुगेका हुन्। 

जसपाले माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.