|

काठमाडौं : निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार बालुवाटारस्थित सरकारी निवास छाड्ने भएका छन्।

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अपराह्न ४ बजे सपथ लिने भएपछि देउवाले त्यसअघि नै बालुवाटार छाड्न लागेका हुन्।

तर बूढानीलकण्ठस्थित उनको निजी निवास भने मर्मतका क्रममा रहेको छ। यसैले उनी निवास आसपास नजिकै कुन होटलमा बस्नसक्ने स्रोतले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.