|

काठमाडौं : नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दौरा सुरुवाल लगाएर पद तथा गोपनीयताको शपथ लिएका छन्। सोमबार राष्ट्रपति कार्यालय शीतल निवास पुगेका प्रधानमन्त्री प्रचण्डले दौरा सुरुवाल लगाएर पद तथा गोपनीयताको शपथ लिएका हुन्। 

राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई शपथ खुवाएकी हुन्।

प्रधानमन्त्रीको रुपमा तेस्रोपटक शपथ लिँदा प्रचण्डले पहिलोपटक दौरा सुरुवाल लगाएका हुन्। प्रचण्ड २०६५ र ०७३ सालमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए। त्यसबेला उनले कोट पाइन्ट लगाएर शपथ लिएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.