|

पोखरा : गण्डकी प्रदेश संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे विजयी भएका छन्। आज भएको संसदीय दलको निर्वाचनमा उनले भोजराज अर्याललाई पराजित गरेका हुन्।

उनले १८ मत प्राप्त गरे भने अर्यालले ८ मत ल्याएका थिए। एक भोट बदर भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.