|

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गरेको छ।

जसपा संसदीय दलको बैठकले दाहालनेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो। 

सोमबार सम्पन्न बैठकले आफ्ना सांसदलाई सरकारको पक्षमा उभिन ह्वीप लगाउने निर्णय समेत गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.