|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच  भेटवार्ता भएको छ।

सभामुख घिमिरे प्रधानमन्त्रीलाई भेट्न सोमबार बिहान उनको सरकारी निवास बालुवाटार पुगेका हुन्।

प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार दुईबीच समसामयिक राजनीति र संसद्को आगामी एजेण्डाबारेमा छलफल भएको छ।

बिहीबार सभामुख निर्वाचित भएपछि प्रधानमन्त्रीसँग घिमिरेको पहिलो औपचारिक भेट हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.