|

काठमाडौं  : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रलुम्बिनी प्रदेश प्रमुख अमिक  शेरचनबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न शेरचन मंगलबार बिहान बालुवाटार पुगेको हुन्।

भेटका क्रममा शेरचनले प्रचण्डलाई प्रधानमन्त्री नियुक्त भएकोमा बधाइ तथा सफल कार्यकालको शुभकामना दिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.