|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्ने भएका छन्। 

आज दिउँसो १ बजेबाट सुरु हुने राष्ट्रियसभा बैठकलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने भएका हुन्। प्रचण्ड प्रधानन्त्रीमा नियुक्त भएको आज एक महिना पुगेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.