|
फाइल तस्वीर

दोलखा : राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार दोलखा आउने भएकी छन्।

हुने टुकी प्रदर्शनीको उदघाटनका लागि राष्ट्रपति भण्डारी बिहीबार बिहान ९ः३० बजे  दोलखा आउने छिन्। ग्रामीण विकास टुकी संघ दोलखाले आयोजना गर्ने टुकी प्रदर्शनी कार्यक्रममा सहभागी भएर टुकी सदस्यहरूसँग साक्षात्कार गर्न उनी दोलखा आउन लागेको संस्थाका कार्यकारी निर्देशक पुर्षाथ श्रेष्ठले जानकारी दिए।

प्रदर्शनीमा संस्थाले उत्पादन गरेका टुकी सदस्यका सफलताका कथालाई भिडियो, फोटो, फ्लेक्सलगायत माध्यमबाट सार्वजनिक गर्ने कार्यक्रम छ। हाल संघमा जिल्लाभरिका ५ सय २५ जना तालिम प्राप्त टुकी सदस्य आबद्ध रहेको संस्थाले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.