|
फाइल तस्वीर

विराटनगर : प्रदेश १ काे नाममाथि संशोधन प्रस्ताव दर्ता भएको छ।

प्रदेशको नाम काेशी राख्ने प्रस्तावमाथि छलफल सकिएकाे छ। छलफलपछि सभामुखले संशोधन प्रस्तावका लागि दिएको समयमा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राई र कमल जवेगुले किराँत लिम्बुवान काेशी नामकाे संशोधन प्रस्ताव दर्ता गरेका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.