|

काठमाडौं : नेपाली कांग्रेसले प्रतिनिधिसभामा प्रतिपक्षको बेञ्च नेकपा एमालेलाई छोड्ने निर्णय गरेको छ। 

आज बसेको कार्यसम्पादन समितिको बैठकले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने र प्रतिपक्षको बेञ्च एमालेलाई छाड्ने निर्णय भएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए। 

‘प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने भएपछि सत्तापक्षीय पंतिमा रहने कुरा स्वत: सिद्ध हुन्छ,’ उनले भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.