|

काठमाडौं : नेपालमा हाल कोभिड १९ का सक्रिय संक्रमितको संख्या १८ जना रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार हाल देशभर १८ जना कोभिडका सक्रिय संक्रमित रहेका छन्।

पछिल्लो २४ घन्टामा १ हजार ८६१ जनामा गरिएको परीक्षणमा ३ जना कोभिडका संक्रमित भेटिएका छन् भने यही समयमा २ जना संक्रमणमुक्त भएका छन्। 
आज देशभर ८ हजार ८५८ जनाले कोभिडविरुद्धको खोप लगाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.