|

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखा परीक्षकको ६०औँ वार्षिक प्रतिवेदन पेश गरिएको छ। 

महालेखापरीक्षक टङ्कमणि शर्मा दङ्गालले बिहीबार नेपालको संविधानको धारा २९४ को उपधारा ९१० बमोजिम आर्थिक वर्ष ०७८/७९ को सो प्रतिवेदन पेश गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.