|

दाङ : लुम्बिनी प्रदेशसभाको पहिलो अधिवेशनको नवौँ बैठक वैशाख ११ गते बस्ने  भएको छ।

लुम्बिनी प्रदेशसभाले सूचना जारी गर्दै सभामुखको निर्देशानुसार वैशाख ११ गते सोमबार दिउँसो ११ बजे बस्ने जनाएको छ।

प्रदेशसभा नियमावली, २०७९ को नियम १२ को उपनियम  ३ बमोजिम  बैठक बस्ने तय भएको सूचनामा उल्लेख छ।  यस्तै,  प्रदेशसभाको सातौँ  बैठक चैत २० गते र आठौँ  चैत २१ गते बसेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.