|

काठमाडौं : महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन)ले काठमाडौंमा २४सै घण्टा नि:शुल्क एम्बुलेन्स सेवा दिने घोषणा गरेका छन्।

शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै बालेनले १०२ मा कल गरेर २४सै घण्टा एम्बुलेन्स सेवा लिन सकिने जानकारी दिएका हुन्।

उनले भनेका छन् 'काठमाडौं महानगरभर २४ घन्टा नै १०२ मा कल गरेर  एम्बुलेन्स सेवा लिन सक्नु हुन्छ। यो सुविधा प्रयोग गरेबापत कुनै शुल्क तिर्न पर्ने छैन।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.