|

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालले आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि अन्तरक्रिया गर्ने भएको छ। 

टेकुस्थित मसला कटेज रेष्टुरेन्ट एण्ड ब्याङ्क्वेटमा सोमबार दिउँसो ४ बजेदेखि अन्तरक्रिया हुने जनता समाजवादीले जनाएको छ। 

नेपाल बौद्धिक पेशाकर्मी महासंघको आयोजनामा हुने अन्तरक्रियामा पार्टीका नेता तथा आर्थिक विषयका जानकारको सहभागिता रहने पार्टीको केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.