|
तस्वीर : सिन्ह्वा

चीनले बिहीबार जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट एउटा भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण गरेको छ।

​फेंग्युन–३ ०६  स्याटेलाइट प्रक्षेपण उपग्रह लङ मार्च-४ सी वाहक रकेटद्वारा बेइजिङ समयअनुसार बिहान ११ :४७ मा प्रक्षेपण गरिएको हो। 

सो उपग्रह सफलतापूर्वक पूर्वयोजना अनुसारको कक्षमा प्रवेश गरेको पनि चिनयाँ सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.